काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ। विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो।
सूचाना केन्द्रसहित
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=125&fn=mabi%20kendra%20list%202079%20license.pdf