कर्णाली प्रदेश: आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत



सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रम दोहोरिएका छन्।

हेर्नुहोस् नीति तथा कार्यक्रम