हाम्रो साझा एरोविक डान्सको होली (फोटोफिचर)



काठमाडौँ। हाम्रो साझा एरोविक डान्सका कलाकारहरुले होली मनाएका छन्। राजधानीको भृकुटिमण्डपमा बिहिबार होली मनाएका हुन्। उक्त समूहले विगत सात वर्षदेखि हरेक बिहान ६ बजेदेखि ७ बजेसम्म स्वास्थ्यका लागि नृत्य गर्दै आएको छ।

तस्बिरः मुकुन्द कालिकोटे