काठमाडौँ। नेकपा ‘एकीकृत समाजवादी’ को केन्द्रीय कमिटी बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्ताव पारित गरको छ। समाजवादीले पारित गरेको प्रस्तावमा रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दादेखि नेपालको मुल्य बृद्धि नियन्त्रण गर्न माग समेत गरिएको छ।
साथै नेपालको अर्थतन्त्र समस्याग्रस्त भएकाले आर्थिक सुधार विकाससम्बन्धी ठोस नीति तर्जुमा गर्न,भ्रष्टाचारीमाथि कारवाही गर्न शक्तिशाली छानविन कमिटी गठन, मल कारखाना स्थापनाका लागि पहल गर्नुपर्नेदेखि सरकारका न्युनतम साझा कार्यक्रमको पुर्ण कार्यान्वयनको माग गरेको छ ।
यस्ता छन् १५ प्रस्ताव: