रुसद्वारा हमला गरिएपछि युक्रेनको किएभ शहरमा जामको स्थिति देखियो । मानिस बजार तर्फ दौडिरहेको देखिएका छन् ता कि सामान लिएर आफ्नो घरमा कैद हुन सकून् ।
युक्रेनको नोभेलुहान्स शहरमा रुसी सेनाले अत्यधिक हमला गर्दा यहाँका घरमा असाध्यै क्षती भए । पूर्वी युक्रेनको यसै हिस्सामा जब रुसी सेनाको आक्रमणबाट त्यहाँका घर बर्बाद भए तब घर भित्रबाट आफ्नो सामान जोगाउँदै एक व्यक्ति ।
रुसको हमलापछि युक्रेनको किएभ शहरमा मानिसको लामो लाइन पेट्रोल, ग्यास पम्पबाहिर लाग्यो । जोकोही तयारी गर्न चाहन्थे र कुनै पनि प्रकारको स्थितिका लागि तयार रहन चाहन्थे ।
युक्रेनको किएभ इलाकामा डिनिइपर नदी नजिकै राती जब बिस्फोट भयो तब यस्तो धुँवा उठेको थियो ।
यो तस्बिर पूर्वी युक्रेनको किएभको हो जहाँ हमलाको सुरुवातअघि नै मानिस बाहिर निस्कन सुरु गरेका थिए । मानिसहरु यहाँ आफ्नो लगेज लिएर सुरक्षित स्थानतर्फ निस्केका थिए । यो एक शहरको मात्रै नभई पूरा युक्रेनको तस्बिर हो जहाँ मानिस बंकरमा जान बाध्य भइरहेका छन् ।
किएभको शहरी इलाकामा एउटा मिसाइल खास्दा देखिएको दृश्य