बाँके। जबरजस्ती करणीको आराेप लागेका नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गत माघ २५ गते जुम्लाकी ४० वर्षीया एक महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्। त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ।
यो पनि पढ्नुहोस्