कार्कीको ‘ए साइली’ सार्वजनिक   



काठमाडौँ। चर्चित गायन टेलिभिजन रियालिटी शो द भोईस अफ नेपालका म्युजिक डिरेक्टर  करणराज  कार्कीको स्वर तथा संगीत रहेको “ए साइली” आज Sangeet  Bhakari Youtube  च्यानल मार्फत सार्वजनिक भएको छ।
लेखु सहयात्रिको शब्द ,देवेश राइको संगीत सम्योजन तथा किशोर थापाको मिक्स /मास्टर रहेको उक्त गीतमा कार्किलाई मेचु धिमालले गायनमा साथ दिएकी छिन्।
ज्योति प्रोडकसनको पोस्ट प्रोडकसन,अनिल के मानन्धरको छायाकन बिष्णुहरी तिमल्सिनाको सम्पादन तथा मौसम  हिमाली निर्देसित  म्युजिक भिडियोमा  बिपिन श्रेष्ठ तथा रोश्नी कार्कीको सुन्दर अभिनय रहेको छ।
म्युजिक भिडियोको लागि तलको लिन्क क्लिक गर्नुहोला