काठमाडौँ। राष्ट्रियसभा निर्वाचन कर्णाली प्रदेशमा बाम-लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार विजयी बनेका छन्।
नेकपा (माआवादी केन्द्र) का तर्फबाट नरबहादुर बिष्ट, नेपाली कांग्रेसको तर्फबाट दुर्गा गुरुङ र नेकपा (एकृत समाजवादी) को तर्फबाट उदयबहादुर बोहरा निर्वाचित भइका हुन्।