प्रचण्डको प्रतिवेदनमाथी राम कार्कीको पूरक प्रस्ताव



काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता पार्थ क्षेत्री ९राम कार्की०ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन्।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउनुहुँदैन।

दलाल पूँजीवाद समाप्त गरेर राष्ट्रिय पूँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उल्लेख गरेका छन्।