कांग्रेसको १४औं महाधिवेशन उद्घाटन (फोटोसहित)



काठमाडौँ। उत्साह, एकता र रूपान्तरणको नारा बोकेर कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। मंसिर २४ गतेदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट ४ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागि भएको कांग्रेसले जानकारी दिएको छ।

तस्बिर: मुकुन्द कालिकोटे