राष्कोट नपा वडा नम्बर ५ को अध्यक्षमा दिनेश शाही



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रास्कोट नगरपालिका वडा नम्बर ५ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनबाट दिनेश शाही (इलिम) अध्यक्ष चयन भएका छन्। इलिमको नेतृत्वमा २९ जनाको वडा कमिटीमा निर्बिरोध निर्बाचित गरिएकाे छ।

त्यस्तै उपाध्यक्षमा हरि बहादुर शाही, सचिवमा हरिमले तिरुवा, कोषाध्यक्ष महनबिर सुनार, सहसचिव बाँचु सार्की र सहसचिवमा निरकला तिरुवा चयन भएकी छन्।

त्यस्तै वडा नम्बर १ मा देवेन्द्र शाही अध्यक्ष, शन्न बम उपाध्यक्ष, कवि टमटा सचिव, लक्ष्मी बि.क., सहसचिव, रङिता शाही कोषाध्यक्ष, वडा नम्बर २ मा धुर्व सिम्खाडा अध्यक्ष, उपध्यक्ष बिसाखर उपाध्यक्ष, सचिव छत्रनाथ योगी , सहसचिव गोरे सार्की कोषाध्यक्ष दुर्पता सिम्खाडा, वडा नं ३ दंगली सार्की, उपाध्यक्ष रतिनाथ योगी, टंकनाथ योगी सचिव, सहसचिव गोबिन्द शाही, कोषाध्यक्षमा शर्मिला नाथ योगी चयन भएका छन्।

वडा नम्बर ४ मा अध्यक्ष अरूण शाही, सचिव निल्चे सार्की, सहसचिव शिवराज उपाध्याय, कोषाध्यक्ष जनपुरा उपाध्याय, वडा ६ बिर्ख थापा, उपाध्यक्ष बसन्त मल्ल, सचिव हरिफर्साल, सह सचिव ऐन बहादुर कार्की, कोषाध्यक्ष हजुरा दर्जि चयन भएका छन्।

त्यस्तै वडा ७ मा कपुर महतारा अध्यक्ष, उपाध्यक्ष तारा बिक, सचिव परेक शाही, सहसचिव प्रेम भन्डारी, कोषाध्यक्ष हरीस बिक चुनियका छन्। वडा ७ धुर्व धमाला अध्यक्ष, उपाध्यक्ष कलिमाने टमट्टा, सचिव मनसा न्यौपाने कोषाध्यक्ष देवी उपाध्याय चयन भएका छन्।

वडा नम्बर ९ उदयनन्द बराल अध्यक्ष, उपाध्यक्ष धर्म राज एडी, सचिव अनि बराल, सहसचिव नरेन्द्र उपाध्याय, कोषाअध्यक्ष बाजकला टमट्टा चयन भएका छन्।