जिशुको कलाकारिता यात्राको एक चर्चा (भिडियोसहित)



काठमान्डौ। नेपाली गीत संगीत पहिल्लो समयमा अलि खस्किदै गएको हो कि भन्ने दर्सकको मनमा भएपनि बजारमा धेरै गीतहरु आइरहेका छन्।
आधुनिक अनि फिल्मी गीतहरुको तुलनामा लोक गीत बजारमा बढी मात्रामा सुनिन थालेका छन्। डान्सर मोडेल बन्ने सबैको चाहना हुन्छ तर सबैको चाहना पुरा पनि हुदैन तर कला भएपछी अबस्य ठाउ पाउन सकिन्छ जिशु कोइराला पछिल्लो समयमा म्युजिक भिडियोमा डान्स गरेर चर्चा कमाउदै छिन नेपाली मन भएकी चेली जहा जन्म भएपनि नेपाली सस्कारनै मन पराउने डान्सर हुन् जिशु काठमान्डौमा जन्मेर क्यानडामा हुर्केकी उनि अहिले नेपाली लोक संगीत जोगाउदै छिन यो उनको महान कार्य मान्न सकिन्छ।
आमा सावित्री श्रेष्ठ र बुवा सुशील कोइरलाको कोखबाट जन्मिएकी जिशु अहिले डक्टर बन्ने कोर्ष पढीरहेकी छिन तर पनि गीत संगीतमा रमाउने डान्स गर्ने उनको रुचि रहेको छ यस्तो रुचि बिरलै मात्र पाइञ्छ डक्टर बनेर बिरामीको सेवा पनि गर्ने र बचेको समयलाई म्युजिकमा खर्चिने उनि बताउछिन पछि के हुन्छ हेरौ अहिले दुवै पेसालाइ निरन्तर दिन्छु उनि बताउदै थिइन। बुवा आमाको साथ् सहयोग पुरा रहेको र जुन कुनै काममा पनि परिवारको साथ् रहेको उनि बताउछिन जिसु कोइरालाद्वारा अभिनित म्यूजिक भिडियो “लाजले छोपेको” गीतबाट उनले डेब्यु गरेकी थिइन् भने डान्समा पुष्प खडकाले साथ् दिएका थिए यो भिडियोमा उनको राम्रो डान्स हेर्न सकिन्छ खासै डान्स कलास लिएकी छैन उनि बताउदै थिइन्।
जुन गीतमा शान्ति श्री परियार र यज्ञ बिकको स्वर रहेको छ भने गीतको लय र शब्द राजु सुनामको छ यसपछि अर्को गीत कसो गर्ने होलामा पनि नाएक पल शाह शंग छमछमी नाचेको देख्न सकिन्छ अझै पनि धेरै गीतमा नाच्न अफर आएको छ तर ब्यस्त समय र पढाइले भ्याउन सक्दिन उनि बताउदै थिइन्। चिकित्सा शास्त्रकी बिधार्थी कोइरालाई अभिनयमा राम्रो गर्ने र निरन्तर दिने योजना रहेको रहेको उनि बताउछिन जिशु कोइरलाको आउने दिनमा धेरै प्रगतिको लागि हाम्रो टिमको पनि सुभकामना। उहाको बारे सबै जानकारी पाउनको लागि संचारकर्मी बिरेन्द्र ओली शंगको कुराकानी प्रस्तुत गरेका छौ।