अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट



काठमाडौँ। क्रिकेट वर्ल्डकप लिग  २ मा अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट भएकाे छ।

नेपालले अमेरिकालाई मात्र १७५ रनको दिएको छ। ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा मात्र १७४ रन मात्र बनायो ।