एमाले संसदको हत्यारा हो: रामकुमारी झाँक्री



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्का हत्याराको संज्ञा दिएकी छन्।

बुधबार बसेको संसदको बैठक एमालेले पटकपटक अवरुद्ध गरेपछि सत्ता पक्ष सांसदे कडा प्रतिक्रिया दिएका छन्। यसै क्रममा सांसद झाँक्रीले संसद्का हत्याराहरूले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन्ब।