धनुषा। प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको प्रस्तावित एमाले समाजवादी बलियो देखिएको छ।
प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन्। त्यस्तै एमालेमा ८ जना मात्रै बाँकी बसेका छन्।
एमाले समाजवादीमा खुलेका
१। अशोककुमार यादव, सिरहा
२। गोविन्दबहादुर न्यौपाने, सप्तरी
३। डिल्लीप्रसाद उप्रेती, सर्लाही
४। नागेन्द्र राय यादव, रौतहट
५। प्रमोदकुमार यादव, सिरहा
६। मदनसेन प्रसाद श्रीवास्तव, सिरहा
७। मन्जुकुमारी यादव, महोत्तरी
८। रवीन्द्र बैठा धोवी, सर्लाही
९। बेची लुंगेली, सर्लाही
१०। शत्रुधन महतो, धनुषा
११। सीता गुरुङ, बारा
१२। सुन्दरबहादुर विश्वकर्मा, बारा
१३। हसिमा खातुन, रौतहट
एमालेमै रहेका सांसद
१। सत्यनारायण मण्डल, सप्तरी
२। त्रिलोकी प्रसाद, बारा
३। अनिता कुमारी यादव, धनुषा
४। शारदादेवी थापा, महोत्तरी
५। लगनलाल चौधरी, सिरहा
६। डा। मनोज कुमार सिंह, सप्तरी
७। जगतारैन देवी सुडीन, सिरहा
८। किशोरी साह कमल, धनुषा