एमाले-समाजवादी निटक युवा संघद्वारा झण्डा सार्वजनिक



काठमाडौँ। प्रस्तावित नेकपा एमाले-समाजवादी पार्टी निटक युवा संघ नेपालले आधिकारिक झण्डा सार्वजनिक गरेको छ।

बिहिबार बसेको बैठकद्वारा ब्यानरमा सेतो तारा र रातो रंगको झण्डा पारित गरेको महासचिव दिपक जि‍.एम.ले जानकारी दिएका छन्। साथै उक्त झण्डा प्रयोग गर्न सम्पुर्ण मातहतका कमिटीलाई निर्देशन दिएको महासचिव जिएमको भनाई छ।