काठमाडौँ। एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भएको छ।
नेपाल पक्षका दोस्रो तहका अधिकांश नेताहरुले साथ छोडेपनि तेस्रो तहका नेताहरुले पनि उनलाई जोडदार साथ दिएका छन्। विरोध खतिवडा, जगन्नाथ खतिवडा, रामकुमारीलयातका नेताहरुले नेपाललाई काँध थापेका छन्।
निर्वाचन आयोगमा जे देखियो
तस्बिर: मुकुन्द कालिकोटे