काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी एमाले फुटेको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी( राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ।
नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए। नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन्।