नेकपा एमाले (समाजवादी) दल दर्ता



काठमाडौँ। नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ।

पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ। पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको मेटमणि चौधरीले जानकारी दिएका छन्। निर्वाचन आयोगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ, उनले भने।