काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदको विरुद्धमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा बादर भेषमा प्रदर्शन गरेका छन्।
राजधानीको नयाँ वानेश्वरमा उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर प्रदर्शन गरेका हुन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले मत दिएका थिए।
तस्बिर: मुकुन्द कालिकोटे
monky