खोप लगाउने वातावरण मिलाउन प्रमको निर्देशन



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा निक्कै लामो लाईन र भीड देखिएको भन्दै उचित प्रवन्ध मिलाउन मुख्य सचिवलाई निर्देशन दिएका छन्।

खोप केन्द्रमा लामो लाईन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोपलगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको प्रमले जनाएका छन्।