२५ महिनापछि नेकपाका नेता रविन केसी रिहा



काठमाडौँ। त्रीचन्द्र कलेजको अखिल (क्रान्तिकारी) मा त्रीचन्द क्याम्पसका पूर्व इकाई कमिटी अध्यक्ष रबिन केसी २५ महिनापछि रिहा भएका छन्।

पर्दर्शनी मार्गस्थित आरआर क्याम्पसको हलमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा घट्टेकुलो बम बिस्फोटका अभियुक्त केसीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेतृ तारा सन्जेललगाएतका नेताहरुको उपस्थिति रहेको थियो।

तस्बिर: मुकुन्द कालिकोटे