सुर्खेत प्रादेशिक अस्पताल अब केन्द्र मातहतमा



सुर्खेत। सुर्खेत प्रादेशिक अस्पताललाई केन्द्रको मातहत राख्ने निर्णय गरिएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धि बसेको (आइसिएस) को बैठकले उक्त अस्पतालले प्रभावकारी रुपमा कार्यसम्पादन नगरे भन्दै केन्द्र मातहत राख्ने प्रस्ताव गरेको हो।