असंवैधानिक तवरले मन्त्रीपरिषद निर्माण



काठमाडौं। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरले मन्त्री परिषद निर्माण गरेका छन्।

एक पटक मन्त्री बनिसकेका तर, सांसद नबनेका व्यक्तीलाई पुनः मन्त्री बनाउन नमिल्ने कानूनी व्यवस्था छ। मन्त्री बनिसकेको छ महिनीभित्र सांसद बन्नुपर्ने हुन्छ।

यसरी सांसद नभएर दुईपटक मन्त्री बन्नेमा पुर्व माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामालगायत छन्।                                                                                                        उनीहरू पदमुक्त नहुनुपुर्व सांसद सदस्य बन्न सकेका थिएनन्। सांसद बन्न नपाउदै पद मुक्त भएका व्यक्तिलाई प्रम ओलीले पुनः मन्त्री बनाएका छन्।

हेर्नुहोस कानूनी व्यवस्था