डीभी २०२२ को नतिजा सार्वजनिक



काठमाडौं। सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ।