२६ जना सांसदमा कोरोना (नामसहित)



काठमाडौं। बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन।

त्यसको तयारीको लागि गरिएको स्वाव संकलनमा २६ जना सांसदहरूमा कोरोना देखिएको छ।

कोरोना पोजेटिभ भएका २६ जना संघीय सांसदहरु
– झलनाथ खनाल
– मुकुन्द न्यौपाने
– मायादेवी न्यौपाने
– पार्वती डिसी चौधरी
– राजेन्द्रप्रसाद गौतम
– नन्दलाल रोका क्षेत्री
– लालबाबु पण्डित
– लक्ष्मणलाल कर्ण
– नरमाया ढकाल
– महेश बस्नेत
– रामबाबु यादव
– गोपालबहादुर बम
– नमीता कुमारी चौधरी
– शान्तिमाया तामाङ
– विना कुमारी श्रेष्ठ
– रेनुका गुरुङ
– जुलीकुमारी महतो
– रघुवीर महासेठ
– किसान श्रेष्ठ
– सुरेश कुमार राई
– पुष्पा कुमारी कर्ण कायस्थ
– भानुभक्त ढकाल
– बीना मगर
– भरतकुमार शाह
– प्रमोद शाह
– दिपकप्रकाश भट्ट
रहेका छन्।