हवाई उडान बन्द गर्ने सरकारी निर्णय



काठमाडौं। सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ।