नेपालसहित २७ जनालाई स्पष्टिकरण सोधिने



काठमाडौँ। नेकपा एमालेले २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ।

पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको निष्कर्षसहित २७ जना सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिनेछ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नआए २७ जनमाथि कडा रुपमा प्रस्तुत हुने संकेत देखाएका छन्।

स्पष्टीकरण सोध्ने तयारी गरिएका नेताहरुको सूची

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दीपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद  

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली