सुर्खेत। नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा ईश्वर खड्का चयन भएका छन्।
त्यस्तै उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्ष लक्ष्मी भण्डारी, सचिव मधुवन बिसी चयन भएका छन् भने सहसचिवमा चिन्तामणी कँडेल र मनिशा गुरुङ चयन भएका छन्।
त्यस्तै संगठन सुर्खेतको कोषाध्यक्षमा भुपेन्द्र घर्ती चयन भएका छन्। त्यस्तै सदस्यमा बुद्धिसिह ठकुरी, रमेश पाण्डे, मानबहादुर वली, मानबहादुर खडका, सुजन थापा, नवीन शाही चयन भएका छन्।