काठमाडौँ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ।
बुधार सम्पन्न भएको महासंघको निर्वाचनमा प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन्।
प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन्।
प्रतिष्ठान प्रदेश अन्तिम नतिजा
बालकृष्ण अधिकारी: 940
उद्धव कार्की: 328
विरेन्द्र ओली: 778
सरोज कोईराला: 454
रामकुमार शाही:711
रुक्मिणी पोख्रेल: 736
राधिका जोशी: 435
रामकुमार शाही: 711
कमल राना: 435
पार्वती खड्का:744
यासिमा महत:424
केशव वोहरा: 696
राजिव खत्री: 461
नरेन्द्र मानन्धर: 774
सूर्य बराल: 366