नेपालद्वारा एक गोलकाे अग्रता



काठमाडौँ। नेपाल र बंगलादेशीबीचको खेलमा नेपालले एक गोल गरेको छ। खेलको १७औं मिनेटमा सञ्जोग राईले गोल गरेका छन्।