काठमाडौँ। दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले २४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड गराएको छ।
सन् १९९६ मा मृत्यु भएका गाएक किम ख्याङ– सियोगको स्वरमा नयाँ गीत रेकर्ड गरीएका छ। त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज सुनाइएको थियो।
एनआईले किमका २० ओटा गित र अनको बोल्ने शैलि सिकेको थियो। त्यस पछि एआईले किमको आवाजमा ७०० भन्दा बढी गित गाउले अभ्यास गरेको थियो। केहि बेर अभ्यास गरेपछि एआईले झन् राम्रो गाउन सकेको थियो।
किमको परिवारले यो पुनर्चनालाई राम्रो मानेको एआई प्रशिक्षकहरुले बताएका छन्। अहिले स्वराङ्कन गरिएको गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड गराएका थिएनन्।