काठमाडौँ। प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद विघटन भएपछि आन्दोलित बनेको अनेरास्ववियू (प्रचण्ड-नेपाल) पक्ष निरन्त आन्दोलनमा छ।
यसै क्रममा आरआर क्याम्पसमा सोमबार साँझ अबेर संगत देवकोटा र देवेन्द्र शर्माको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ। साथै उनीहरुले सरकारको चर्को विरोध गरेका थिए।
तस्बिर: मुकुन्द कालिकाेटे