सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोनाम ल्होछारको शुभकामना सन्देश व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले सोनाम ल्होछार पर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्त्वको अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्ति गरेका छन्।
साथै उनले समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माणको जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले अगाडि सारेको समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको अभियानमा एकतावद्ध हुन यस पर्वले सबैमा उत्प्रेरण पैदा गर्ने विश्वास गरेका छन्।
नेपालका आदिवासी जनजाति तामाङ समुदायकाे सांस्कृतिक पर्व २८५७औँ सोनाम ल्होछार पर्वका अवसरमा मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देश यस प्रकार छ: