काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समहूले बुधबार संघीय राजधानी काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा शक्ति प्रदर्शन गरेको छ।
गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको मिलिभगतमा संसद विघटन गरिएपछि आन्दोलित बनेको प्रचण्ड-नेपाल समूहले हजारौंको संख्यामा जनताहरु राजधानीमा उतारेको छ।
तस्बिर: मुकुन्द कालिकोटे/प्रदिवराज वन्त