वर्षा र दिपकको अभिनयमा ‘बाचा कसम तोडी’ बजारमा



काठमाडौँ। लोकप्रिय गायिका टिका पुन र नविन बिकको स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ।

सर्जक गायक तथा संगीतकार दिपक संगम बिसीको लय शब्द रहेको ‘बाचा कमस तोडी’ बोलको गीत बजारमा आएको हो। दिपकको युट्युव च्यानलमाफत उक्त गीत बजारमा पठाइएको हो।

गीतमा दिपक र वर्षा भण्डाराको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो भीम थापाले निर्देशन गरेका हुन् भने छायांकन डिबी रेउलेले गरेका हुन्। म्युजिक भिडियो सम्पादन प्रविण रेशम मगरले गरेका छन्।

भिडियो हेर्नुहोस्