काठमाडौँ। २०४७ सालको संविधान लागुकाे मागसहित विरोध प्रदर्शन भएको छ।
आइतबार देशभक्त प्रजातान्त्रिक गठबन्धनले आज काठमाडौँमा बृहत्त प्रदर्शन गरेको छ। उनीहरुले ‘न मधेशी, न पहाडी, न हिमाली–हामी सबै नेपाली’ लेखेको ठूलो ब्यानरमा २०४७ सालको संविधान लागु गर भनेर लेखिएको छ।