कालिकोटमा गृहमन्त्रीलाई कालो बेलुन



कालिकोट। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा (प्रचण्ड-नेपाल) पक्षले कालो बेलुनले स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री बादल कालिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सोमबार जिल्लाको समदरमुकाम मान्न पुगेका छन्।