काठमाडौं। राष्ट्रिय एकता अभियानको आयोजनामा चीनसङ्ग जोडिएको सीमा स्तम्भ रक्षाको लागि राजधानीमा धर्ना गरिएको छ।
चिनसङ्ग सिमाना जोडिएका सीमा स्तम्भको जिपिएस कोर्डिनेट सार्वजनिक गर्न प्रदर्शनकारीले माग गरेका छन्।
तस्बिर: मुकुन्द कालिकोटे