प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन (फोटो फिचर)



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार पार्टीका अध्यक्ष प्रचण्ड र माधव नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।

तस्बिर: मुकुन्द कालिकोटे/प्रदिपराज वन्त