समिक्षा र प्रकाशको स्वरमा ‘झुम्का किन्दिमकी’ (भिडियोसहित)


काठमाडौँ। मेरी मोयालाई झुम्का किन्दिमकी समिक्षा अधिकारि र प्रकाश क्षेत्रीको स्वर रहेको गीतले बजारमा दर्शकको मन खिचेको पाइन्छ।

मासको मस्यौरी गीतको अपार फलतापछि शब्द÷संगीतकार प्रदिप अधिकारीले झुम्का किन्दिमकी गीतलाई आफ्नै अफिसियल युट्युवबाट बजारमा पठाएका छन्।  गीतमा सर्जक अधिकारीको शब्द संगीत छ, गीतमा नायक पल शाह र जुना सुन्दासको अभिनय रहेको छ।

दिपेन्द्र तिमिल्सेनाको कोरोयोग्राफ़र निर्देशन रहेको गीतमा नबराज उप्रेतीको सिनेमाट्रोग्राफी रहेको छ। मासको मस्यौरी जतिकै दर्शकले यो गीतलाई माया र साथ दिन सर्जक अधिकारीको भनाई छ।

भिडियो हेर्नुहोस्