काम चलाउ ओली सरकारविरुद्ध शक्ति प्रदर्शन (फोटो फिचर)



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका विरुद्ध देशभर शक्ति प्रदर्शन गरेको छ।

पुस पाँच गते प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद भंग गरेपछि अस्थिरता र्सिजना भएको छ। सत्ता साझेदार रहेको नेकपा प्रचण्ड-नेपाल समूहले संसद भंग गरेदेखि नै विरोधका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यसै क्रममा राजधानीको भृकुटिमण्डपमा अधयक्षद्वय प्रचण्ड-माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले काम चलाउ सरकारको चर्को विरोध गरेका छन्। उनीहरुले संसद पुनःस्थापना गर्न र

तस्बिर: मुकुन्द कालिकोटे