सानेपामा सर्वदलीय बैठक जारी


तस्बिरः केबी थापा ‘सुमन’

काठमाडौँ। नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ, बर्षमान पुन सहभागी छन्।

त्यस्तै काङ्ग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, मिनेन्द्र रिजाल, प्रमुख सचेतक बालकृष्ण खाड, शाशकं कोइराला, पुर्णबहादुर खड्का सहभागी रहेको छन्। त्यस्तै जसपाबाट अध्यक्ष महन्त ठाकुर, शरदसिंह भण्डारी, र जितेन्द्र सोनाल सहभागी भएका छन्।