संसद विघटनबारे नेकपा विप्लवको धारणा आयो


काठमाडौं। प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विध्या भण्डारीले संसद विघटन गरेपछि नेकपा विप्लवले आफ्नो धारणा सार्वजनिक गरेको छ।

ओलीको कदमलाई नेकपाले संसदिय व्यवस्था असफल पुष्टिका रुपमा लिएको छ। साथै नेकपाले देशको विकास, समृद्धि र स्थायित्व बैज्ञानिक समाजवादबाट मात्रै सम्भव हुने जिकिर गरेको छ।

बिज्ञप्ति हेर्नुहोस