शीतलनिवासबाट ओली बाहिरिए



काठमाडौँ। संसद विघटनको सिफारिस लिएर शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर बाहिरिएका छन्।

प्रधानमन्त्री ओली आईतबार करिब साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। थप समाचार आउँदै