प्रचण्ड र राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

निनियाँ राजदूत यान्छी सोमबार प्रचण्ड निवास खुमलटा पुगेकी हुन्। भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बुझिएको छ।