सुर्खेत। कर्णाली प्रदेश सरकार, प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले १३ बुँदे निर्णय सार्वजनिक गरेको छ।
त्यस्तै कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको २५० क्विन्टल चामल भक्तपुर लैजाने क्रममा कात्तिक १३ गते सुर्खेत प्रहरीले सुब्बाकुनाबाट बरामद गरेको विषयमाथि छानविनका लागि सात सदस्यीय समिति गठन गरेको छ।
बैठकले चामल ढुवानीमा भइरहेका अनियमितताबारे अध्ययन गर्न सात सदस्यीय अनुगमन समिति गठन गरेको हो। कर्णालीका हिमाली जिल्लाहरूमा हुने चामल ढुवानीमा अनियमितता भएको पाइएपछि प्रदेश सरकारले अनुगमन समिति गठन गरेको जनाएको छ।
देश सरकारकी प्रवक्ता एवंम कृर्षी मन्त्री विमला केसीका अनुसार बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
यस्ता छन् १३ निर्णय