सीमानामा “सीमाना” विमोचन



कोहलपुर। साहित्यकार महानन्द ढकालको मुक्तक संग्रह “सिमाना” विमोचन गरिएको छ।

बाँकेको दशगजा क्षेत्र जमुनाहा-रुपैडियाको सीमानामा पुगेर शुक्रबार विमोचन गरिएको हो।