नरबहादुर कार्की पक्राउ



काठमाडौं। सामाजिक अभियन्ता एवं राष्ट्रिय जागरण मंचका सचीव नरबहादुर कार्की माइतीघरबाट पक्राउ परेका छन्।

“काेराेना संक्रमित जनताकाे उपचार नगर्ने” सरकारी निर्णयकाविरूद्ध २१ राजनीतिक दलहरुले अायाेजना गरेको कार्यक्रमबाट कार्की पक्राउ परेका हुन।

बिहीबार प्रहरीकाे गिरफ्तारीमा परेका कार्कीको रिहाईको लागि मंचले जोडदार माग गरेको छ।