बितेको २५ घण्टमा ३०९३ जना संक्रमित थपिए



काठमाडौं। बितेको २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन्।